Main
केयूको भीसी छनोट : सर्च कमिटीले थाल्यो काम, मापदण्ड बनाउँदै
१० पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले मापदण्ड बनाउन गृहकार्य थालेको छ। ६ माघबाट हालका उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले उपकुलपति छनोट गर्न विश्वविद्यालयका संस्थापक एवं पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा २९ मंसिरमा समिति बनाइएको थियो। समितिका संयोजक शर्माले छनोटका लागि दुई चार दिनमा मापदण्ड बनाइने जानकारी दिए। ‘कमिटीले काम…
– यस समाचारको श्रोत : Online Khabar हो ।