Main
कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको कार्यालयमा राखिने
१८ चैत, काठमाडौं । वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिने भएको छ । केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका कोइरालाको आइतबार निधन भएको थियो । उनको पार्थिव शरीर आज बिहान ११ बजे श्रद्धञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।