Main

जनकपुरको च्याम्पियन यात्राका पाँच नायक

७ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै शानदार फिनिस गरेको छ । शनिबार भएको फाइनलमा जनकरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेको हो । सुरुवाती चार खेलमा जित त्यसपछि सुदूरले नै लगाएको अपराजित यात्राको ब्रेक अनि पुनरागमन गर्दै फाइनलसम्म पुगेको जनकपुरले सुदूर विरुद्ध नै दुई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button