Main
ठेक्का लागेको ६ वर्षसम्म पुल निर्माण नहुँदा ३ जिल्लाका नागरिकलाई सास्ती
२३ भदौ, सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोट खण्डमा स्थायी पुल निर्माणका लागि ठेक्का सम्झौता भएको करिब ६ वर्ष पुग्न लाग्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन। पुल निर्माणका लागि करोडौँ रुपैयाँको ठेक्का सम्झौता भए पनि ताक्सुगाड खोलामा भने अझै अस्थायी कजवे र झोलुङ्गे पुलको भरमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ। वर्षा याममा खोला बढ्दा अस्थायी…
– यस समाचारको श्रोत : Online Khabar हो ।