Main

दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु

१ फागुन, काठमाडौं । दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका-२ पुरानो गाँउ बस्ने ६८ वर्षीय वीबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ घरदेखि करिब तीन किलोमिर टाढा जंगलमा पत्कर लिन गएका थिए । उनी सोही ठाउँमा बुधबार भीरबाट लडेर करिब १०० मिटर तल खसेका थिए । भीरबाट खसेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button