Main
नियमावलीमा ‘श्री ५ को सरकार’ लेखेर खेलकुदमन्त्री तेजुलाल चौधरीले गरे हस्ताक्षर
२८ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर नियमावलीमा हस्ताक्षर गरेका छन् । नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको छ । सोही नियमावलीमा उनले हस्ताक्षर गरेका छन् । नियमावलीको मा अनुसूची-४(क)को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४)मा ‘मूल्यांकन फारामको नमूना श्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।