Main
‘पुष्पा’को तेस्रो श्रृंखला ‘द र्याम्पेज’ आउने घोषणा
काठमाडौं । चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’को तेसो श्रृंखला निर्माणको घोषणा भएको छ । फिल्मको पोस्ट-क्रेडिट दृश्यमार्फत निर्माताले ‘पुष्पा ३’ आउने जनाएका हुन् । तेस्रो श्रृंखलाको नाम राखिएको छ- पुष्पा ३ : द र्याम्पेज । आजदेखि हलमा प्रदर्शनमा आएको फिल्म ‘पुष्पा २ : द रुल’ हेरेका दर्शकलाई तेस्रो श्रृंखला घोषणाले थप उत्साह प्रदान गर्ने अपेक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।