Main

पूर्वआईजीपीहरुले प्रधानमन्त्रीलाई भने : गृहको नियन्त्रण र सुपरीवेक्षण आपत्तिजनक छ, सच्याइयोस्

२ फागुन, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षकहरुको टोलीले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्दै पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरु हटाउनुपर्ने माग राखेका हुन् । पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार मुख्यगरी दुई विषयहरु (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button