Main

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सुरु

१ फागुन, काठमाडौँ। बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरू भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि खानेपानीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि ठाडो रुपमा खन्‍ने क्रममा बुधबार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button