Main
बिहान उठ्ने बित्तिकै फोन चलाउनुहुन्छ ? यी हुनेछन् समस्या
काठमाडौं। आजकल स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्नसक्छ भन्ने लाग्दैन। दिनभर कुनै न कुनै कामका लागि फोनको प्रयोग गरिन्छ । धेरैजनाको बानी त बिहान उठ्ने बित्तिकै ओछ्यानमा रहँदा देखि नै फोन चलाउने हुन्छ। तर एकाबिहानै स्मार्टफोनको स्क्रिनमा गाडिने यस्तो बानी…
– यस समाचारको श्रोत : Online Khabar हो ।