Main

बीआरआई सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम, ‘अनुदान’ले अड्कायो

१८ मंसिर, काठमाडौं । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम भएको छ । नेपाली कांग्रेस र एमालेका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको मस्यौदामा चिनियाँ पक्षले संशोधन गरेर पठाएपछि दुई देशका प्रधानमन्त्रीहरुबीच भएको दुईपक्षीय वार्ताका क्रममा सो सम्झौतामा हस्ताक्षर नभएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button