Main
बी डिभिजन लिग : श्री भगवती क्लब अन्तिम खेलमा पराजित
९ जेठ, काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको श्री भगवती क्लब सहिद स्मारक बी डिभिजन लिगको अन्तिम खेलमा पराजित भएको छ । दशरथ रंगशालमा भएको अन्तिम खेलमा श्री भगवतीलाई सरस्वती युथ क्लबले पुनरागमन गर्दै ३-२ ले पराजित गरेको हो । सरस्वतीका लागि नर्बु तामाङ, सविन लुंगेली मगर र नरेश कुमार खत्रीले १-१ गोल गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।