Main

बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरियो

९ जेठ, काठमाडौं । सप्तरीस्थित नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ । बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सडक नगरपालिका–६ वीरपुरका २० वर्षीय अपसाद अन्सारी छन् । उनलाई इलाका प्रहरी कार्याल लहानको टोलीले पक्राउ गरेको हो । ९ जेठको राति १२ः२९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button