Main
भौतिक मन्त्रीले कर्मचारीलाई भने : खरायो गतिमा काम गरौं
९ जेठ, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन पूर्वाधारका योजना तथा आयोजनाहरूको निर्माण गति बढाउन निर्देशन दिएका छन् । सडक विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको वार्षिक एकीकृत सडक मर्मत योजनालाई सम्बोधन गर्दै उनले उनले चालु आर्थिक वर्षको वाँकी अवधिलाई अधिकतम उपयोग गर्न निर्देशन दिए । ‘यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।