Main
मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता
७ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा मुख्यमन्त्री योगीसंग भेटवार्ता भएको मुख्यमन्त्री सिंहले बताए । पूर्व निर्धारित कार्यक्रम नभएपनि बलरामपुर स्थित भगवती मठेश्वर मन्दिरको दर्शनको लागि पुग्दा मुख्यमन्त्री योगीसँग भेटघाटको अवसर जुडेको उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।