Main
युट्युब ट्रेन्डिङले नेपालीको सांगीतिक स्वाद फेरिइरहेको संकेत देखाउँछ ?
काठमाडौं । आधुनिक गीत (सुगम संगीत) र लोकगीतलाई नेपाली संगीतको मूलधार मानिन्छ । यी दुवै जनराका सदावहार श्रोता छन् । त्यसमाथि पनि एक समय आधुनिक गीतले एकछत्र नै राज गरेको थियो भन्दा अन्यथा नहोला । किनकि यो जनराले सबै खाले श्रोतालाई आकर्षित गर्छ । एक समय पपगीतले पनि राज गर्यो । पछिल्लो समय गीतको लोकप्रियताको…
– यस समाचारको श्रोत : Online Khabar हो ।