Main
यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै
१ पुस, काठमाडौं । एसीसी यू१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२: ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।