Main
यो साता बैंकिङले उठायो सेयर बजार, मूल्य धेरै बढेका यी ११ कम्पनी
९ जेठ, काठमाडौं । यो साता सेयर बजार २.९४ प्रतिशत अर्थात् ७७ अंक बढेको छ । गत साता २६११ अंकमा बन्द भएको सेयर बजार यो साता २६८८ अंकमा पुग्यो । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति चर्चा र नियुक्तिपछि लगानीकर्तामा सकारात्मक भाव बढ्दा बजारले लय लिएको छ । यो साता मंगलबार सरकारले गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।