Main

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान

१७ मंसिर, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यही मंसिर १९ गतेका लागि बैठक राखेको छ । समितिको सचिवालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको हो । गत असोज ४ गते यता विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुन सकेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button