Main
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
२५ चैत, काठमाडौं । विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु भएको खुलेको छ । लामो समय गुपचुप रहेको यो विषय करिब एक महिनापछि बाहिर आएको हो । विद्युतीय पासोमा परेर मृत्यु हुनेमा गोलबजार नगरपालिका–९ कि १३ वर्षीया गुलसना खातुन छिन् । २९ फागुनमा उनी बिहान ९ बजेतिर घाँस काट्न भन्दै घरबाट निस्केकी थिइन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।