Main

हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल निर्वाचित

१७ भदौ, काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन् । बैंकको सञ्चालक समितिको आइतबार बसेको ५०६औँ बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै डा. अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । बैंकका अनुसार डा. अर्यालको अध्यक्ष पदमा निर्वाचित हुने निर्णय भदौ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button