Main
व्यावसायिक वातावरण सुधार्न एकैदिन २९ कानुन संशोधनको पहल
उद्यम व्यवसायका क्षेत्रमा देखिएका कानुनी झमेला हटाउन, अन्तरमन्त्रालय र विभागबीच कार्यसम्पादन चुस्त बनाउन सरकारले अध्यादेशका माध्यमबाट व्यापक कानुनी सुधारका लागि पहल गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।