Main
शाहबको पाँच विकेटमा गण्डकी सामान्य योगफलमा रोकियो
८ चैत, काठमाडौं । शाहब आलमले पाँच विकेट लिएपछि गण्डकी प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध सामान्य योगफलमा रोकिएको छ । देउखुरीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको छ । अर्जुन कुमालले ३३ रन बनाए । दीपक डुम्रेले १९ तथा कमल परियारले १७…
– यस समाचारको श्रोत : Online Khabar हो ।