Main
शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई कांग्रेस नेता कोइरालाको आग्रह
२४ चैत, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न काममा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । ‘सरकार र महासंघ (नेपाल शिक्षक महासंघ) बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण…
– यस समाचारको श्रोत : Online Khabar हो ।