Main
संसद्मा अछामको बयलपाटा अस्पतालबारे ध्यानाकर्षण प्रस्ताव
१ फागुन, काठमाडौं । अछामको बयलपाटा अस्पतालको सेवा निरन्तरता माग्दै संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ । अछामबाट संघीय संसद्मा प्रतिनिधित्वि गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव लगेका हुन् । कुँवरका अनुसार अछाम जिल्लाको साँफेबर नगरपालिका-७ स्थित बयलगडमा यो अस्पताल रहेको छ । २०६५ सालदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय र पोसिबल…
– यस समाचारको श्रोत : Online Khabar हो ।