Main
सत्ता बदलियो, जेनजीका प्रश्न बदलिएका छैनन्
गत वर्ष आन्दोलनमा जोडिएका जेनजी युवाहरूले शासकीय अव्यवस्था विरुद्ध सुशासनको माग राख्दै सडकमा होमिएका थिए । त्यही दिनको सम्झनामा आयोजित स्मृति सभामा उपस्थित आज उपस्थित जेनजीहरूले भनेका छन्- हाम्रा प्रश्न बदलिएका छैनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।