Main
सरकार-शिक्षक वार्ता जारी, को-को छन् सहभागी ?
१७ वैशाख, काठमाडौं। सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् । ‘वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।