Main
सर्वोच्च बार निर्वाचनमा लोकतान्त्रिक समूह निर्वाचित
२० पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूह निर्वाचित भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए । अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३६८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत…
– यस समाचारको श्रोत : Online Khabar हो ।