Main
साउदीबाट फर्किएका अर्का नेपालीलाई पनि देखियो मंकीपक्स
१४ पुस, काठमाडौं । नेपाल थप एक जनालाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय युवकलाई मंकीपक्स पुष्टि भएको हो । ती युवामा संक्रमणको शंका भएपछि उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयका एक अधिकृतले अनलाइनखबरलाई जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।