Main
सिड्नीको बरूउड पार्कमा बाबा होली मेला हुने
सिड्नी (अस्ट्रेलिया) । शैक्षिक परामर्शदाताको रूपमा बाबा एजुकेसन कन्सलटेन्सीले लामो समयदेखि नेपाल र अस्ट्रेलियाबाट कार्य गर्दै आइरहेको छ । फिल्म प्रदर्शनदेखि सांस्कृतिक गतिविधिमा पनि सक्रिय संस्थाले शीर्ष प्रायोजनामा होली मेला कार्यक्रम गर्ने भएको छ । होली मेला मार्च १३ र १४ अर्थात बिहिबार र शुक्रबार सिड्नीको चर्चित बरुउड पार्कमा हुने भएको छ । ‘बाबा होली…
– यस समाचारको श्रोत : Online Khabar हो ।