Main

सिरिजंगा-३ मा ४ मतले हारेकी एमालेकी कुमारीले लिइन् बदला

१७ मंसिर, विराटनगर । ताप्लेजुडको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन् । ३ सय ५३ मतसहित उनी विजयी भएकी हुन् । कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् । यो पटक सहज रुपमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button