Main
सिरियामा पूर्वराष्ट्रपति असदका समर्थकको आक्रमणमा १४ सुरक्षाकर्मी मारिए
११ पुस, काठमाडौं । सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई गिरफ्तार गर्न गएका सुरक्षाकर्मीहरु माथि घात लगाएर (एम्बुसमा पारेर) आक्रमण भएको थियो । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन…
– यस समाचारको श्रोत : Online Khabar हो ।