Main
स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव छ : भौतिकमन्त्री दाहाल
१७ पुस, तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताएका छन् । बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको भन्दै उनले भने, ‘लामो समयसम्म सरकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।