Main
हेपाहा चिनियाँ ठेकेदार : मूल्य चुकाउँदै नेपाली
नेपालको जलविद्युत्, विमानस्थल, सञ्चार र सडक पूर्वाधार क्षेत्रका धेरैजसो आयोजनाको ठेक्का चिनियाँ कम्पनीको हातमा छ । तर, धेरै संख्या र ठूला परियोजना होल्ड गरेर समयमै नसक्दा विकास आयोजना प्रभावित छन् भने सर्वसाधारणले अकल्पनीय दुःख पाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।