Main
१ लाख ४८ हजारमा झर्यो सुनको भाउ
पुस,काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । १ पुसमा १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएाको सुनको मूल्य आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।