Main
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको सहभागिता
२१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३ सय १९ खेलाडीको सहभागितासँगै ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना तथा हिमालयन चेस एकेडेमी (एचसीए) को व्यस्थापनमा सञ्चालित प्रतियोगितामा गर्ल्स र ब्वाइजका गरी कुल ६ स्पर्धा समावेश गरिएको छ । पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।