Main
बैंकिङ क्षेत्रको दुई तिहाइ स्रोतमा ४ प्रतिशत ऋणीको रजाइँ
गभर्नर पौडेलले अर्थ समितिमा गएर समेत सीमित व्यक्तिले मात्रै कर्जा प्रयोग गरेको हुनाले त्यसलाई सुधार गर्ने तयारीमा केन्द्रीय बैंक रहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।