Main
सदावहार ट्रेन्डमा रहने ‘गोरखा पाइन्ट’
पुरुष फेसनका थुप्रै ट्रेन्ड देख्नुभएको होला ? क्लासिक पहिरनसँग स्मार्टवाच लगाउने शैलीदेखि गलबन्दी बाँध्ने नयाँ तरिकासम्म । ट्रेन्ड त सधैं आइरहन्छन् । ती ट्रेन्डमा कहिले नहराउने बरु नयाँ-नयाँ स्टाइलमा बजार तताउने पहिरन हो, गोरखा ब्राण्डको पाइन्ट । गोरखा पाइन्ट अहिले फेसनका ठूला-ठूला कार्यक्रमहरूमा सहजै देखिन्छन् । र, धेरैजसो फेसन इन्फ्लुएन्सरहरूको रोजाइमा परिरहेका छन् । केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।