Main

कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

६ पुस, कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलंका टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका हुन् । चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण संघ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताए । नेपालमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button