Main
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
शुक्रबार रातिको वर्षाले दाउन्ने सडकखण्डको खुर्सानी खोला नजिक सढक भत्किएको छ । सडक भत्किएपछि रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।