Main

प्रेस चौतारी नेपालबाट ११ पत्रकार पुरस्कृत

२४ माघ, काठमाडौं । प्रेस चौतारी नेपालले ११ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । चौतारीका महासचिव हिरामान लामाले बक्तव्य जारी गरी पुरस्कृत पत्रकारहरुको नामावली सार्वजनिक गरेका छन् । बक्तव्य अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार मातृका पौडेललाई दिइने भएको छ । अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेललाई, डा.शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महािल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button