Main
‘माइतीघर’मा श्यामाश्री शेर्पा अनुबन्धित, कलाकारको लाइनअप तय
काठमाडौं । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’ले कलाकारको अन्तिम लाइनअप सार्वजनिक गरेको छ । निर्माताले आइतबार सार्वजनिक गरेको सूचीमा केही कलाकार हेरफेर भएको देखिएको छ । दिकिला शेर्पा फिल्मबाट बाहिरिएकी छिन् । सिक्किमकी चर्चित अभिनेत्री श्यामाश्री शेर्पाको प्रवेश भएको छ । श्यामाको पछिल्लो फिल्म ‘तारा : द लस्ट स्टार’ गतवर्ष भारतबाट कान्स फिल्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।