Main

राष्ट्रिय चलचित्र पुरस्कार : ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, अभिनेतामा विपिन र अभिनेत्रीमा स्वस्तिमा

काठमाडौं । यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा फिल्मकर्मीहरुलाई पुरस्कार प्रदान गरे । फिल्म ‘बुलाकी’लाई सर्वश्रेष्ठ चलचित्रको पुरस्कार प्रदान गरिएको छ । सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरियो । यस्तै ‘प्रसाद २’ बाट विपिन कार्कीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button