Main

सन्नी पटेलले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

२१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटमा निकै लोकप्रिय छवि बनाएका अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ । यो सँगै काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरेको छ । काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button