Main

हलिया मुक्ति घोषणा भएको १८ वर्ष : पुनर्स्थापना अधुरै, समस्या उस्तै

१८ वर्ष बित्दा समेत मुक्त हलियाहरू हलो जोतिरहेका भेटिएका छन् । केही मुक्त हलियाहरू जमिन अधियाँ लिएर आफ्नै खेती गर्दै जीवन चलाइरहेका छन् । केहीले जीवन धान्न कठिन भएपछि भारततिर गएर नोकरी गर्न थालेका छन । अधिकांश मुक्त हलियाका तमसुकहरू अहिलेसम्म पनि मालिकहरूले च्यातेका छैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button