Main
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
नेपालले पहिलो पटक उपस्थिति जनाउँदा नै यो मञ्चमा सफलता हात पारेको हो । शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस गरेको बताइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।